मिस नेपालको उपाधि नम्रतालाई-[ फोटो फिचर ]

काठमाडौँ, २० मङ्सिर / मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिनुभएको छ । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिनुभएको हो …

Read More

नेकपामा वि’वाद बढ्दा भू’तप्रेतहरु सल्बलाउन थाले ; मन्त्री भट्टराई

झापा, १३ मङ्सिर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वि’वाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताउनुभयो । झापाको विर्तामोडस्थित …

Read More

नेपाल प्रज्ञा–प्रतिष्ठानले कविता महोत्सव मङ्सिर २९ मा आयोजना गर्ने

काठमाडौँ, ६ मङ्सिर | नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै …

Read More

प्रधानमन्त्री ओलीबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित

काठमाडौँ, १८ कात्तिक | प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को आज लोकार्पण गर्नुभएको छ । सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा …

Read More

आज बडादशैँ : दुर्गाभवानीको पूजाराधना गरी मनाउँदै

काठमाडौँ, ८ कात्तिक | आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको …

Read More

लिलामसम्वन्धी सिद्धान्त र ढाँचा निर्माणका लागि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी, २६ असोज । नोबेल पुरस्कार घोषणा हुनेक्रममा सोमबार आर्थिक क्षेत्रबाट पुरस्कृत हुनेहरुको नाम घोषणा गरिएको छ । पुरस्कार छनौट समितिले गरेको निर्णयअनुसार यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर …

Read More

मदन पुरस्कार २०७६ प्राप्त गर्ने ‘महारानी’ महिलाको कारुणिक र संवेदनशील अवस्थाको चित्रण

काठमाडौं, ४ असोज । एक राजनीतिकर्मीले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिंचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजीलगायत ऐतिहासिक विषयवस्तु समेटिएको छ । …

Read More

मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई

काठमाडौं, ४ साउन । मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ …

Read More

पर्यटनमन्त्रालयले विभिन्न स्रष्टालाई पुरस्कृत गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका स्र’ष्टालाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ । मन्त्रालयले आइतबार भएको मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, सा’हित्य, संस्कृति र नाटक …

Read More

सामान्य घाइते भएकी लोकप्रिय साहित्यकार अप्सराको दुखद निधन !

हेटौँडा, १३ साउन/मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते हुनुभएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण …

Read More