ललितपुरमा स्मार्टसिटीको परिकल्पना सकारात्मक बनाउन मेट्रिक ठेगाना प्रणाली अनुसार घर नम्बर राख्ने काम शूरु

ललितपुर, २२ माघ /ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, …

Read More

जुवा खालबाट नगदसहित पाँच पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले आज तास …

Read More

प्रतिबन्धित विद्रोही नेकपानिकट सांस्कृतिक महासंघका महासचिव थपलिया आफ्नै कोठाबाट गिरफ्तार !

काठमाडौँ, २५ साउन/काठमाडौँको पुतलीसडकबाट प्रतिबन्धित विद्रोही नेत्रविक्रम चन्दको नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियालाई आज प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै कोठाबाट आज अपराह्न पक्राउ गरी थप अनुसन्धानका लागि …

Read More

करेण्ट लागेर साढे तीन वर्षको बालकको मृृत्यु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा आज बिहान करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृृत्यु भएको छ । रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार …

Read More

बनेपामा पानी ट्याङकीमा डुबेर बालकको मृत्यु

काभ्रेपलाञ्चोक– जिल्लाको बनेपा नगरपालिका–६ मा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । बनेपा नगरपालिका–६ वुडोलडाँडा डेरा गरी बस्ने चितवन घर भएका ध्रुब खरेलको १६ महिनाको छोरा अविनव खरेलको …

Read More

मोटरसाइकलको ठक्करबाट मेडिकल कलेज अगाडि बाटोमा हिडिरहेका १९ वर्षीय यूबकको मृत्यु

चितवन, १७ साउन /भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय …

Read More

विप्लव समूहद्वारा मकवानपुरमा दुई गाडीमा आगजनी , हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला

हेटौँडा, १५ साउन/ काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव समूहले बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको छ । बन्दको …

Read More

आज साँझ भक्तपुरको टोलटोलमा घुमाएर मारियो राक्षस !

भक्तपुर, १४ साउन/प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व आज भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा …

Read More

घरको छानामाथि जाँदा करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु

सिन्धुली, १२ साउन/सिन्धुलीमा करेन्ट लाग्दा आज एक महिलाको मृत्यु भएको छ । यहाँको दूधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो । घरमा रहेको बिजुली …

Read More

कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन: नेता रामचन्द्र पौडेल

हेटौँडा, ६ साउन/नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गर्नुभएको छ । उहाँले आज हेटौँडामा विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्टहरू शुरुदेखि …

Read More