धान किसानको, भाउ साहुको

काठमाडौं, ७ मंसिर । सिँचाइको दुःख छँदै छ, बेलामा मल पाइँदैन। अनेक कष्ट सहेर किसानले उब्जाउने धानमा पनि अन्ततः व्यापारीको हैकम चल्छ। किसानले फलाउँछन्, साहुले मूल्य राख्छन्। पैसाले फिटफिटी परेका …

Read More

भारत अघिअघि चीन पछिपछि

एजेन्सी, ७ मंसिर ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चरम उत्कर्षमा पुगेका बेला दुई छिमेकी मुलुक भारत र चीन सरकारका उच्चस्तरीय टोलीको नेपाल भ्रमण हुने भएको छ । …

Read More

११२ नम्बर जङ्गे पिलर ढल्ने अवस्थामा

भद्रपुर,७ मंसिर | झापामा हालसम्म १ सय २२ वटा सीमास्तम्भ फेला परेका छैनन् । भारतसँग १ सय ४४ किलोमिटर क्षेत्रमा जोडिएको झापामा ९ सय ९५ वटा सीमास्तम्भ छन्, जसमध्ये ३६ वटा …

Read More

छाउगोठ भत्किए, कुरीति कायमै

कैलाली,६ मंसिर । सुदूरपश्चिम प्रदेशको ठूलो सामाजिक समस्या हो छाउपडी । महिलामाथि युगौँदेखि अन्याय हुँदै आएको यो प्रथा अनुसार महिनावारीपछि पाँच दिन महिला गोठमा बस्न बाध्य हुन्छन् । आवासका हिसाबले …

Read More

स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली

काठमाडौं, ६ मंसिर | देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) कार्यान्वयनमा ल्याइएको छ । …

Read More

पार्टी विवादको छाया संसद्‍मा पनि

काठमाडौं, २५  कार्तिक। सत्तासीन नेकपाको आन्तरिक विवादको छाया संसदीय समितिमा देखिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा पार्टीको आन्तरिक समीकरणअनुसार नेकपाका सांसदहरू विभाजित भएर प्रस्तुत भएका हुन्। …

Read More

कोरोना परीक्षण र उपचार अब निःशुल्क

काठमाडौ, २५ कार्तिक। चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड–१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सोमबार उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई …

Read More

प्रधानमन्त्रीले शिलान्यास गरेका सबै परियोजनाको निर्माण कार्य उत्साहजनक

काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरेका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको …

Read More

ओली आक्रामक, प्रचण्ड रक्षात्मक

काठमाडौं, २४ कार्तिक। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्नेरनबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री एवं पार्टी …

Read More

आन्तरिक उडानमा उत्साहः अन्तरराष्ट्रिय उडान भने बढेन

काठमाडौं , २५ कार्तिक । कोभिड–१९ महामारीका कारण छ महीनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तरराष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दसैं, तिहार, …

Read More