डेढदशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण , पेट्रोलको प्रति लिटर १३०

जुम्ला, २१ पुस (रासस) : यहाँ झण्डै डेढदशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए । प्रमुख जिल्ला …

Read More

वाइड वडी खरिदमा घोटाला गरेको भन्दै निगमका महा प्रबन्धकलाई कार्यकक्षमै कालो मोसो दलियो

पब्लिक आवाज /संवाददाता काठमाडौं : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का कार्यकर्ताले नेपाल वायुसेवा निगमका महा प्रबन्धक सुगतरत्न कंसारकारलाई कालो मोसो दलेका छन् । आज दिउँसो ४ बजे …

Read More

वाइड बडी खरीदमा चार अर्ब ३५ करोड घोटाला !

काठमाडौँ, १८ पुस : प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा रु चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन बुझाएको …

Read More

नयाँ वर्षमा पर्यटकलाई छुट एक सयमै कोठा

बागलुङ, रासस । अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रु १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् । अङ्ग्रेजी …

Read More

घरेलु तथा साना उद्योगमा २४ लाखलाई रोजगारी

–नारायण ढुङ्गाना काठमाडौँ, १४ पुस : नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी …

Read More

विराटनगर भन्सारबाट चालु आर्थिक वर्षको पाँच महीनामा १६ अर्ब राजश्व सङ्कलन

विराटनगर, ४ पुस : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महीनाको अवधिमा रु १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले दिएको जानकारी …

Read More

नेपालमा ३५ करोड ६० लाख जापानी अनुदान आउँदै

काठमाडौँ, ४ मङ्सिर (रासस) : जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत …

Read More