प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाईनलमा

काठमाडौँ  / सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय ¥यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । प्रिन्सले राष्ट्रिय बरियतामा एक नम्बरमा रहेका सेनाका …

Read More

सुर्यको किरण जस्तै बिकाश प्रेमी नेता किरण थापा,नगरबासिहरुको एक अनुपम उदाहरण

 सुर्यबिनायक  / आफ्नै भाषा भेषभुसा र कला सस्कृतीमा रमाउने मात्र होइन देश र जनताको चाहना सुख शान्ती र समृद्धि ल्याउने एक बिकासवादी नेताको नाम हो किरण थापा जनप्रतिनिधि भएर उदायसगै …

Read More

ब्याडमिन्टन खेलाडीहरुलाई रिगल हेटौडा रिसोर्टको सहयोग

काठमाडौं। रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका चेयरम्यान बिनोद कुमार बमजनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ब्याडमिन्टन संघका उपाध्यक्ष …

Read More

पोखरा म्याराथन फागुन १ गते, महिला हाफ म्याराथन समेत हुन

पोखरा, । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवारका दिन हुने भएको छ । सो …

Read More

ब्याडमिन्टन खेलाडीलाई सिल्क ग्रुपको सहयोग

काठमाडौं। सिल्क ग्रुपले २२ खेलाडीसहित २५ सदस्यीय ब्याडमिन्टन टोलीलाई केल्मीको ज्याकेट आइतबार प्रदान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई सिल्क …

Read More

पुष्पलाल स्मृती ब्याडमिन्टनको तयारी पुरा

काठमाडौं । १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् । नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल …

Read More

खेलाडी संघद्वारा नवनियुक्त खेलकुद मन्त्री तामाङ्गलाई ध्यानाकर्षण

काठमाडौँ  / नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले खेलाडीहरुको हकहित र गुनासाहरुलाई समेट्दै नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गलाई ध्यानाकर्षण गराएको छ । बुधबार सिंहदरवारस्थित युवा तथा खेलकुद …

Read More

९१ लाखको गहुँको बीउ बिक्री भएन

वाग्मती, ३० मङ्सिर / कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७÷०७८ मा एक …

Read More

जनताको सेवामा खटिएका सशस्त्र प्रहरी जग्गा अभावका कारण पालमुनि बस्दै

गलकोट, ३० मङ्सिर/ विसं २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा …

Read More

सरकारले जनताको आवश्यकतामा ध्यान नदिएको महामन्त्री डा कोइरालाको आ’रोप

विराटनगर, २९ मङ्सिर / नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकतानुसार नचलेको आ’रोप लगाउनुभएको छ । कांग्रेस मोरङद्वारा आज यहाँ आयोजित वि’रोधसभामा उहाँले सरकार कोभिड–१९ लाई …

Read More