फेरी अर्को गोर्खे छोरा राजेश थापा सहीद बने गत ३ जुनमा अरुणाचल प्रदेशको लिपो क्षेत्रमा लापता भएको भारतीय वायु सेनाको ए° एन° ३२ एयर क्राफ्टमा सवार मृत्यु भएका सबै १३ जनाहरु मध्ये एक गोर्खा छोरा पनि थिए।
फरीदाबाद सेक्टर १३ निवासी फ्लाईट लेफ्टनेन्ट राजेश थापा शहीद ए° एन° ३२ हादसामा सहीद बनेका छन् । HG टीम सहीद राजेश थापाको चिर आत्माको शान्ती अनि उनको शोकाकुल परिवारप्रति हामी हार्दिक सम्बेदना प्रकट गर्दछौं।







