शान्त वातावरणमा अवस्तित बसोबासको निम्ति सुविधा सम्पन्न आकर्षक फ्ल्याट भाडामा

ललितपुर महानगरपालिका-१४, रानीबुँ गणेश मन्दिर नजिकै शान्त वातावरणमा अवस्तित बसोबासको निम्ति सुविधा सम्पन्न आकर्षक फ्ल्याट भाडाको लागी खाली भएको हुँदा बस्न चाहने महानुभाबले ९८४०५४६३८६, (9840546386 ) मा सम्पर्क गर्नु होला !

हाम्रो सुविधाहरु :

  • कोठा संख्या ४ ( बेडरुम-२ , किचेन-१, बैठक कोठा-१ )
  • attached ट्वाइलेट बाथरुम
  • छुट्टै पानी ट्यांकी
  • गाडी / बाइक पार्किङ्गको पनि सुविधा
  • फोहोर व्यवस्थापनको राम्रो सुविधा
  • इन्टरनेट

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया