इन्धनको मूल्य वृद्धिविरुद्ध विप्लव निकट क्रान्तिकारीको प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ।

सोमबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा २१ रुपैयाँ बढाएपछि क्रान्तिकारीले टेकु अगाडि प्रदर्शन गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया