काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान 2 बजेर 36 मिनेटमा भूकम्प गएको हो,

बिहान 2 बजेर 36 मिनेटमा भूकम्पको धक्का महसुस भएपछि सबै जना घर बाहिर निस्केका छन् ।
थप विवरण आउन बाकि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया