गनलाई ठूलो धक्का: उनको क्षेत्रका सबै वडामा एमालेको कब्जा

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्रमा पर्ने सबै वडामा नेकपा एमालेले “क्लीन स्वीप” गरेको छ ।

गगन थापाले चुनाव जितेको निर्वाचन क्षेत्र काठमाडौं-४ मा पर्ने सबै वडा नेकपा (एमाले) ले जितेको छ।

काठमाडौँ महानगरपालिकाको परिणाम प्रकाशित भएको एउटा वडा पनि एमालेले जितेको छ।

तीन वटा वडामा गणना जारी छ। एमालेले बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र काठमाडौंको १ नम्बर वडा जितेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया