काठमाडौँ / मतदानको तीन दिनपछि निर्वाचनमा योजनाबद्ध धाँधली मतदान भएको एमालेको प्रमुख प्रतिपक्षी एमाले आरोप आरोप लगाएको छ ।
‘मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्तागठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ,’ महासचिव शंकर पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
जसरी पनि जित्न गठबन्धनले धाँधली गरेको एमालेको आरोप छ ।









