पूर्व एआईजीकको श्रीमतीले सुन राखेर दिएको २ लाख रुपैयाँ केपी ओलीले गरेनन [ भिडियो सहित ]

काठमाण्डौ: सशस्त्र प्रहरीका पूर्व एआईजी डाक्टर ठाकुर मोहन श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले २ लाख रुपैया लिएको भन्दै फिर्ता मागेका छन् । श्रेष्ठले एक कार्यक्रममा भने केपी ओली ज्यु त्यो पैसा फिर्ता गर्नुहोला व्याजसहित मेरो परिवारले बैङकमा सुन राखेर दिएको हो ।

आज मैले भन्नै पर्छ म भन्न आएको छु, नभनी ठिक नहुने भो, त्यो पैसा दिन पनि प्लेन चढेर गएर दिएको छ त्यो पैसा फिर्ता गर्नुस् । आज मैले यो कुरा किन भन्नु पर्यो तिमी नेता गद्यार हौं । हामी जस्तालाई काधमा हाल्यौ । काठमाण्डौको नेवारलाई काधमा हालेर राजनितिक अभिषाप पुरा गर्रौ ।
उनले कार्यक्रममा आक्रोश व्यक्त गरे ।

यध्यपी श्रेष्ठले ओलीलाई पैसा कुन प्रयोजनमा दिएको भन्ने खुलाएका छै्रनन् । नेताहरुका कारण देश विग्रिएको भन्दै उनले काठमाण्डौका नेवारहरुलाई एक हुन अपिल गरे ।

श्रेष्ठले काठमाण्डौबाट आफूलाई प्रधानमन्त्रीको क्याडर दिन माग पनि गरे । उनले भने नेपाल नागरीक अभियानले छाँया सरकार गठन गर्छ, उपत्यकाबाट प्रंधानमन्त्रीको क्याडर दिनुस् लक्ष्यचाही राजसंस्थासहितको प्रजातन्त्रका लागि म जिन्दगीभर प्रधानमन्त्री हुन्न पार्टीको अध्यक्ष भएर २१ औं शताव्दीको राजनिती सिकाइदिन्छु ।

बाँकी भिडियोमा हेर्नुहोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया