रात परेपछि सेनाको हेलिकप्टर सडकमा गुडाएर खरिपाटी लगियो

काठमाडौँ, ३० असोज । नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लागेको छ । सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट हुदै सैनिक प्रतिष्ठान खरिपाटी लागेको हो । हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया