क’तारको दो’हाबाट १ सय ५४ जना ने’पालीहरू स्वदेश फ’र्किए

७ असार, कतार / को’रोना भा’इरसका का’रण कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना ने’पालीहरू स्वदेश फर्किएका छन् ।ने’पाली राजदूतावास दो’हा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज ‘स्वदेश फर्किएको हो ।

क’तारको समय अनुसार विहान २ बजेर १४ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा विहान ९ बजे अ’वतरण हुनेछ ।कतारको दो’हास्थित ह’माद अ’न्तर्राष्ट्रिय वि’मानस्थलबाट हिमालय ए’यरलाइन्सको एच नाइन ५६३२ को उ’डानबाट प्रा’थमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई स्वदेश लगिएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय वि’मानस्थलमा वि’दाइ गर्नका लागि दू’तावासका प्र’तिनिधिहरु पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया