स्थापितबाट सिक्नुपर्ने नकारात्मक राजनीतिक पाठः स्थापित किन बिस्तापित भए?

स्थापितबाट सिक्नुपर्ने नकारात्मक राजनीतिक पाठः स्थापित किन बिस्तापित भए?

काठमाडौं / काठमाडौं महानगरमा बालेनको उदय हुँदा केशव स्थापित विस्थापित भएका छन्। २०५४ सालमा मेयर बनेर काठमाडौंमा बलियो प्रभाव छाडेका २ चोटी मेयर भइसकेका स्थापित यसपाला चाहिँ आफ्नै बोलीले आलोचित भइरहे।

अरुलाई होच्याउने उनको शैलीले उनलाई नउठ्नेगरी थच्यायो। अपत्यारिलो हिसाबमा बालेनप्रति मानिसहरु आकर्षित भए। हावादारी योजनाबाट वाक्क भएकाहरुले स्थापितहरुका उट्पट्याङ शैलीलाई दुत्कारे। घमण्डको पारोलाई रित्याइदिए। स्थापितको घमण्ड एक्सप्रेस दुर्घटनामा पर्‍यो।( पहिलोपोष्टबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया