मेयर बनेको भोलिपल्ट साम्पाङ आफै सरसफाइ गर्न खानेपानीको मुहान पुगे

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई आफैं खानेपानी मुहान मर्मत गर्न पुगेका छन्।

मेयर राइले खानेपानी ब्यवस्थापन बोर्डका कर्मचारीसहित पुगेका आफैं मर्मत सामाग्रीसमेत बोकेर लगेका थिए।

उनले सर्दु, खर्दु, तामाखाम खोलाको सबै पानी जम्मागरी धरानका प्रत्येक घरमा पुर्याउन कर्मचारीलाई निर्देशन दिएका छन्।

मेयर राइले आफ्नो पाँच वर्षको कार्यकालमा धरानको खानेपानी समस्या समाधान गर्न नसके धरान छाडेर अन्यत्र जाने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया