काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित दोस्रो, सृजना तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहले प्रारम्भिक अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेटअनुसार बालेन शाहले १३० मत ल्याएर अग्रता कायमै राखेका छन् ।

दोस्रो स्थानमा एमालेका केशव स्थापित छन् । स्थापितले १०३ मत ल्याउँदा सिर्जना सिंहले ९५ मत ल्याएर पछ्याइरहेकी छन् । काठमाडौंमा वडा नम्बर १ र ३२ को मतगणना सुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया