सुर्यको किरण जस्तै बिकाश प्रेमी नेता किरण थापा,नगरबासिहरुको एक अनुपम उदाहरण

 सुर्यबिनायक  / आफ्नै भाषा भेषभुसा र कला सस्कृतीमा रमाउने मात्र होइन देश र जनताको चाहना सुख शान्ती र समृद्धि ल्याउने एक बिकासवादी नेताको नाम हो किरण थापा जनप्रतिनिधि भएर उदायसगै उहाले आफ्नो क्षेत्रमा अबिचलित र अबिछिन्न रुपमा जसरी कार्यहरु गर्दै आउनु भएको छ सायद त्यो सबै नगरपालिकाहरुको लागि अनुपम उदाहरण पनि बन्न सक्छ भौतिक बिकास मात्र बिकास होइन सामाजिक आर्थिक सास्कृतिक बिकास पनि बिकास हो।”

भौतिक बिकास सगसगै हाम्रा प्राचिनतम धरोहर सभ्यता सस्कृती र परम्परालाई मास्नु हुदैन येस्को फैलावट संरक्षण नै दिगो बिकासको मुल आधार हो भनी पहिल्याउन सफल थोरै नेताहरु मध्येमा एक नेता हुन किरण थापा उहाको अहिलेसम्म गरिएको कार्यहरुबाट उहाको वडाबासी त सन्तुष्ट छन नै साथै सुर्यबिनायक नगरबासी पनि अब उहालाइ नगरको मुल नेतृत्वमा नै देख्न चाहेको बताइरहेको छन अहिलेसम्म उहाँ नेतृत्वमा आएपश्चात् भएका कार्यहरु निम्नानुसार छन।”

1 )डोलेस्वर मालिगाउ सडक स्तरोन्नति

2) बजेट निर्माणमा स्थानिय जनता तथा सरोकारवालाहरु सग छलफल पछि मात्र परिणाममुखी क्षेत्रमा बजेट बिनियोजन

३)भूक्षय तथा पहिरो नियन्त्रण एबम आकर्षणको लागि रास्ट्रीय फुल लालिगुरासको बिरुवा बितरण तथा बृक्षारोपण कार्य

4 )तलेजु बन देबि मन्दिर निर्माणमा सहयोग

5 )कोरोना मा’हामारीको प्रतिकुलताका बाबजुत अग्रपंक्तिको योदा बनेर जनजीवन सहजता तथा जनताको स्वास्थ्यप्रति निकै सम्बेदनशील रही राहत वितरण तथा बिभिन्न स्वास्थ्य शिबिर संचालन तथा कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका

6 )सुर्यबिनायक नगरपालिकाको महत्वोपुर्ण सास्कृतिक धरोहरको रुपमा रहेको डोलेस्वर महादेबको पुन:निर्माणमा विशेष पहल गरि सम्सद कोष र नगरपालिकाबाट बजेट ल्याइ गजुर हाल्ने कार्य सम्पन्न

7 )चक्खु खोलाको लागि नया पुल निर्माणको लागि बिशेष पहल गरि बजेट पार्न सफल

8 )बन्दै गरेको चख्खु खोला पुलको निर्माण सम्पन्न

9 )पर्यटकिय हबको रुपमा सुर्यबिनायक नगरपालिकालाई बिकास गर्ने उदेश्यले प्राकृतिक रमणिय स्थल मालिगाउमा होम स्टे स्थापना कार्यको शुभारम्भ

10 )निरन्तरको बर्शादको कारणले पहिरो आएर अ’बरुद्ध डोलेस्वर आशापुरि सडकको सफाइ र तत्काल सन्चालन

11 )सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत रहेका वृद्ध भत्ता लगायतका नगद बितरण कार्यक्रम बैक मार्फत गर्ने कार्यको सुरुवात

12) नेपाल रेडक्रस सोसाइटीको समन्बयमा मालिगाउ जाने बैकल्पिक सिडि निर्माण कार्य

13 )टार र बैरिखेल जाने भत्केको पुलमा तुरुन्त बेलिबृज स्थापित गर्ने कार्य सम्पन्न

14 )डोलेस्वर र पैखेलको सिमाना खोलामा ग्याबिन बाल लगाइ खोला कटान क्षेत्रको नियन्त्रण गर्ने कार्य

१५ )घ्याम्पेडाडा बाट पाटिभन्ज्याङ हुँदै आसापुरी सम्म जाने बाटो निर्माण तथा बिस्तार

१६ )सुर्यबिनायक चोक बाट गणेश स्थान सम्म बाटो बिस्तार

१७ )लुथाबु बाट दार्जिलिङ हाइट बाट चुनदेबी सम्म ६ मिटरको बाटो बिस्तार

१८ )इटबु बाट चुन्देबी सम्म जाने ६मिटरको बाटो बिस्तार

१९ ) घ्याम्पेडाडा मा बाटो कालोपत्रे २०) बाग्मती कोल्डस्टोर बाट बाहिटी हुँदै चख्खु जाने बाटो २ किलो मिटर ६ मिटर बाटो बिस्तार

२१ )चख्खु पुलदेखी छतपुखु हुँदै बिबिचा गणेश मा.बि. सम्म २.५ किमि ६ मिटर को बाटो बिस्तार

२२ )रेडक्रस मार्ग बाट चक्रपथ जोड्ने बाटो १ किमि ८ मिटर को बाटोबिस्तार डोलेस्वर पालासे सडक अन्तर्गत वडा न. ९ को सिमाना सम्म ८ मिटर को बाटो बिस्तार गरि कालोपत्रे गरियको आदि सबै कार्यहरु यो सानो लेखमा सबै कार्य अटाउन नसकिए पनि इच्छा शक्ति हुने जनप्रतिनिधिको येति कार्यको लागि नै सायद सबैको लागि अनुकरणिय हुन सक्छ जागरुक जनता तथा दुरद्रस्टा भएका नेता भएमा असम्भब केही पनि छैन भन्ने सायद यो एक ज्वलन्त उदाहरण पनि हो ।

सफल व्यावसायिक छवि बनाइसक्नु भएका भएका थापाले अहिके आफुलाइ एक अब्बल जनप्रतिनिधिको रुपमा उभ्याउदै आफ्नो वडाको मात्र होइन सिङ्गो नगरपालिकाको नेतृत्व पाए जनचाहना बमोजिम येहाको जनताको बिकासको भोक येतिकै खेर नजाने कुरामा बिस्वस्त हुन सकिने देखिन्छ त्यसैले नामैको किरण नामको किरण मात्र नभएर अहिले सिङ्गो भक्तपुरबासिको आशाको किरण हुन पनि सफल हुनु भएको छ उहाँ जस्तो ब्यक्तिलाई आफ्नो जनप्रतिनिधिको रुपमा देख्न पाउनु हाम्रो जिल्लाको लागि नै गौरबको कुरा हो भने हामी उहाको कार्यबाट गौरबान्बित जनता हौ ।”

नेतृत्व छनौटमा एदी जनता नचुक्ने हो र सहि स्थानमा सहि व्यक्ति छनौट गर्न सक्ने हो भने नागरिकको चाहना हरतरहले पुरा हुन् सक्छ यो देशमा नै महाथिर र लि क्वान जस्ता दृस्टीकोण भएका नेताको उदय हुन् सक्छ भन्ने एक जबर्जस्त उदाहरण समेत किरण थापा हुन् देशका अधिकाम्स ठाउँका जनता आफ्ना जनप्रतिनिधिसग रुस्ट छन् गुनासोको पोको लिएर बसेका छन् तर हामि एस्तो नागरिक हौ जहा केन्द्रमा महेस बस्नेत र हाम्रो वडामा किरण थापा जस्ता महान हस्ती दुरगामी सोच र भबिस्यद्रस्टा जनप्रतिनिधि पाएका छौ सलाम छ भक्तपुरका गौरब एबम रास्ट्रका अमुल्य निधिकारुपमा उदाएका नेता ज्यूलाई ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया