हरिवंश आचार्य दम्पतीलाई कोरोना

[sharethis-inline-buttons]

काठमाडौँ । कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ। सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्। आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो।

उनीहरूको स्वास्थ्य सामान्य छ। आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया