सिन्धुपाल्चोक केन्द्र भएर ६ म्याग्निच्यूडको भूकम्प (अपडेट)

काठमाडौं, ३१ भदौ । सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानएको छ । केन्द्रका अनुसार ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको हो।

Leaderboard Banner

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया