क्वारेण्टाईनमा चोर छिरे पछि भयो हंगामा – भिडियो

काठमाडौँ, २५ असार / नेपाल टेलिभिजन बाट हरेक बुधबार सांझा ७:२५ र अतिथि मिडियाको अधिकारी य़ुट्युब च्यानल बाट ८ बजे प्रसारण हुदै आएको हास्यव्यंग्य टेलीशृंखला हंगामाको प्रसारण लक्डाउन सुरु भएको १५ दिन पछि रोकिएको थियो। अहिले कोरोना सं’क्रमितको संख्या बढ्दै गए पनि सर्बसाधहरणहरु सुरुक्षित तवरले आफ्नो दैनिक काम काजमा फर्कन थालेका छन्। यसै अवस्थामा दर्शकहरुको अनुरोध र स्वास्थ्य सुरुक्क्षा अपनाउदै हंगामाको रोकिएको सुटिङ्ग सुरु भई हिजो मात्र ३७औ भाग प्रसारण भएको छ।

हंगामा टेलिशृंखलाले समसामयिक बिसय बस्तु र हाम्रै वर पर रहेका विषय बस्तुमा आधारित रहेर त्यस कथालाई हास्य सैलीमा प्रस्तुत गर्दै आएको छ। यो हप्ताको हंगामाको कथा पनि समसमाईक विसयावास्तुमा आधारित छ। सरकारले व्यवस्था गरेको क्वारेण्टाईन, कोरोना सं’क्रमितलाई प्रदान गरिने उपचार को बारेमा यस शृंखलामा हास्य सैलिमा , क्वारेण्टाईनमा भएका राम्रा नारामा कुराहरु देखाईएको छ।

हंगामा टेलीशृंखलाका निर्माता तथा निर्देशक जयराम कार्की भन्छन, हामी यस टेलीशृंखला मार्फत मनोरंजन संगसंगै जनचेतना फैलाउन प्रयास गरिरहेका छौ। यस टेलिश्रिङ्खला हेरेर हाम्रा दर्शक हरुले मनोरंजन त अवस्यनै पाउनुहुन्छ तर मनोरंजन संग संगै जना चेतना पनि बुझुन।

हेर्नुहोस हंगामा भाग ३७

फेसबुकबाट तपाईको प्रतिक्रिया