आ’खिर म’र्नू अ’घि सु’सान्तले कि’न खो’जे गु’गलमा आफुलाई ? के ह’त्या गर्नुको का’रण यहि थियो

भा’रतिय ब’लिउड ना’यक सु’शान्त सिंह राजपुतले जुनको १४ ता’रिखमा आ’त्महत्या ग’रेका हुन् । आ’फ्नै अ’पार्टमेन्टमा झु’न्डिएको अ’वस्थामा फे’ला परेका सु’शान्तले आ’त्महत्या ग’रेको पु’ष्टि भइसकेको छ । तर पनि मु’म्बई प्र”हरीले उनले आ’त्मह’त्या गर्नुको का’रण खो’जिरहेको छ। मु’म्बई प्र’हरीले उनका नजिकका आफन्त, साथीभाइ, प्रेमिकादेखि केही ब’लिउडकर्मीको समेत बयान लिएको छ ।

अ’नुसन्धानकै क्र’ममा सु’शान्तले आ’त्मह’त्या गर्नु अगाडि गरेको केही क्रि’याकलापलाई प्र’हरीले ग’म्भीर रुपमा अ’नुसन्धान गरिरहेको छ।भारतीय मिडियाका अनुसार सु’शान्तले आ’त्मह’त्या गर्नु अगाडि गु’गलमा आफूलाई नै सर्च गरिरहेका थिए । रिपोर्टका अनुसार, आ’त्मह’त्या गर्नु अगाडि बिहान सवा १० मा सु’शान्तले गु’गलमा आफ्नो बारेमा आएका समाचार पढेका थिए ।

रिपोर्टका अनुसार, सु’शान्त आफ्नो टि’मसँग म्या’गेजिन, पत्रिका, अनलाइन न्युजमा आउने आफ्नो ख’बरबारे चा’सो राख्थे । केही मानिसहरू आ’फ्नो इमेज ख’राब गर्नका लागि लागिरहेको सु’शान्तले म’हसुस गरेका थिए । यो कुराले उनी निकै नै त’नावमा रहने गरेको पनि बताइएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया