तु’लसीपुरका ३२ सा’मुदायिक वि’द्यालय स’मायोजित

तुलसीपुर, १८ असार / दाङको तु’लसीपुर उ’पमहानगरपालिकाका ३२ सा’मुदायिक वि’द्यालय गाभिएका छन् । उ’पमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भा’ष्कर गौतमका अनुसार एक सयभन्दा कम वि’द्यार्थी भएका र दुई वि’द्यालयबीच आधा घण्टाको दूरी भएका वि’द्यालय गा’भिएको हो । गत आर्थिक वर्र्ष २०७५÷०७६ मा १३ र चालु आवमा १९ वि’द्यालय गा’भिएको उहाँको भनाइ छ ।

अहिले सा’मुदायिक वि’द्यालयमा वि’द्यार्थी कम हुनाका साथै आवश्यकतानुसार शिक्षककर्मचारी नहुने भएकाले गा’भिएपछि त्यो स’मस्या ह’ट्ने उहाँले बताउनुभयो । सा’मुदायिक विद्यालय गा’भिएपछि वि’द्यार्थी बढ्ने तथा शिक्षक व्यवस्थापन र पूर्वाधार विकासमा सहज हुने जनाइएको छ ।वि’द्यालय गा’भिएपछि जुन वि’द्यालयमा गा’भिएको हो सोही विद्यालयलाई सङ्घीय सरकारले रु २५ लाख अनुदान समेत उपलब्ध गराउने छ

उक्त अनुदानबाट यातायातको समस्या भएका क्षेत्रका वि’द्यार्थीका लागि आवश्यक गाडीको व्यवस्थापन गर्न सकिने, पू’र्वाधार विकासमा सहज हुने र वि’द्यार्थीमैत्री शिक्षा दिन सहज हुने उहाँको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया