खो’लामा डु’बेर एक म’हिलाको मृ’त्यु

१७ असार, काठमाडौं । तनहुँको भानु नगरपालिकास्थित चुँदी खो’लामा बुधबार दिउँसो डु’बेर एक म’हिलाको मृ’त्यु भएको छ।भानु नगरपालिका–१ बस्ने २२ बर्षकी तिलकुमारी गुरुङको खोलामा पौ’डी खेल्ने क्रममा डु’वेर मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

Leaderboard Banner

खो’लामा डु’बेपछि स्थानीयले उ’द्दार गरी लक्ष्मी अस्पताल ल्याएपछि डाक्टरले उनलाई मृ’त घोषणा गरेका थिए । श’व प’रीक्षणका लागि सदरमुकामको दमौली अस्पताल पठाइएको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया