प’त्रकार खड्का ह’त्याको छा’नबिन गर्न माग

काठमाडौँ, १७ असार / नेपाल प’त्रकार म’हासङ्घले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत प’त्रकार तेजबहादुर खड्का ह’त्याको छानबिन गर्न स’रकारसँग माग गरेको छ ।म’हासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै घ’टनाको अ’नुसन्धान र स’त्यतथ्य छा’नबिन गरी प’त्रकार खड्काका परिवारलाई रा’हत र उचित क्ष’तिपूर्तिको व्यवस्था गर्न माग गर्नुभएको हो ।

Leaderboard Banner

म’हासङ्घले पेशागत कर्म निर्वाहमा हिँडेका प’त्रकार खड्का एक्कासि बे’पत्ता हुनु र १५ महिनापछि क’ङ्गालसँगै फे’ला परेका सामग्री लामो समयपछि पनि दु’रूस्तै देखिनुले घ’टना र’हस्यमय हु’नसक्ने भएकोले छा’नबिन गर्न मा’ग गरिएको उहाँले बताउनुभयो ।

बाजुरास्थित बूढीनन्दा ती’र्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि स’म्पर्कवि’हीन रहेका प’त्रकार खड्काको २०७६ मङ्सिरमा झोलासँगै पर्स र क’ङ्काल भे’टिएपछि नेपाल प्रहरीको केन्द्रीयविधि विज्ञान प्रयोगशालामा डि’एनए परीक्षण गर्दा सो क’ङ्काल पत्रकार खड्काको नै भएको प्रहरीले पु’ष्टि गरेको हो ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया