शो’क प्र’स्ताव पारित

काठमाडौँ, १७ असार / रा’ष्ट्रियसभाको आजको बैठकले प्र’तिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको नि’धनमा शो’क प्र’स्ताव पारित गरेको छ । बैठकमा रा’ष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शो’क प्र’स्तावलाई सर्वसम्मतिले पारित गरेको हो । स्व’ छन्त्यालप्रति श्र’द्धाञ्जली व्यक्त गर्न एक मिनेट मौ’नधारणसमेत गरिएको थियो । बैठकले छन्त्यालको नि’धनप्रति गहिरो शो’क व्यक्त गर्दै शो’कसन्तप्त परिवारप्रति स’मवेदना प्र’कट गरेको छ ।

Leaderboard Banner

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सांसद रहनुभएकी स्व ‘छन्त्यालको ६३ वर्षको उमेरमा आज बिहान नि’धन भएको थियो । उहाँ विसं २०७४ को निर्वाचनमा बाग्लुङ क्षेत्र नं ३ बाट समानुपातिक सांसद हुनुहुन्थ्यो । यसअघि उहाँ संविधानसभा सदस्य पनि हुनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया