को’रोनाभा’इरसका कारण वि’श्वभर पाँच लाखको मृ’त्यु, ५८ लाख स’ङ्क्रमणमुक्त

पेरिस, १७ असार /  को’रोनाभा’इरसबाट स’ङ्क्रमित भएर वि’श्वभरी बुधबारसम्ममा पाँच लाखभन्दा बढीको ‘मृत्यु भएको छ ।वि’श्व स्वास्थ्य सं’गठनका अधिकारीहरुले दिएको पछिल्लो वि’वरण अनुसार सं’सारभरी मृ’त्यु भएकाहरुको सं’ख्या पाँच लाख १४ हजार ३२२ रहेको छ ।वि’श्वभरी अहिलेसम्म स’ङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख १२ हजार १० पुगेको छ भने कुल स’ङ्क्रमितको संख्या एक करोड ६ लाख नाघेको छ ।

Leaderboard Banner

कुल स’ङ्क्रमितहरुको संख्यामध्ये सबैभन्दा धेरै अमेरिकामै रहेको पाइएको छ । अमेरिकामा अहिलेसम्म २७ लाख २७ हजार त९९६ जना स’ङ्क्रमित भएका छन् । को’रोनाका का’रण अमेरिकामा मृ’त्यु हुनेको संख्या एक लाख ३० हजार १२३ पुगेको छ ।को’रोनाबाट दोस्रो धेरै प्र’भावित हुने देशमा अहिले ब्राजिल भएको छ । शुरुमा प्र’भावितको सूचीमा पछाडी नै रहेको ब्राजिल अहिले अग्रस्थानमा छ । ब्राजिलमा अहिलेसम्म १४ लाख आठ हजार ४८५ जना स’ङ्क्रमित भएका छन् भने ५९ हजार ६५६ जनाको मृ’त्यु भएको छ ।

त्यसैगरी तेस्रो धेरै प्र’भावित भएको रुसमा छ लाख ५४ हजार ४०५ जना स’ङ्क्रमित हुँदा नौ हजार ५३६ जनाको मृ’त्यु भएको छ ।स’ङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौमा पेरु, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन् ।को’रोनाका कारण वि’श्वभरी स’ङ्क्रमितहरुको संख्यामा कमी नआए पनि मानवीय गतिविधिहरुमा बृद्धि हुन थालेको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया