ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी को’रोनाबाट स’ङ्क्रमित

रियो दी जेनेरियो, १७ असार / वि’श्वभरी म’हामारीको रुपमा फैलिएको को’रोनाभा’इरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि स’ङ्क्रमित भएका छन् ।स’ङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको नि’गरानीमा अलग राखेको छ ।ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी स’ङ्क्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पु’ष्टि गरेको छ ।

Leaderboard Banner

उनीहरुको फेरि प’रीक्षण गरिनेछ, व’क्तव्यमा उल्लेख छ ।ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिका भन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो ।ब्राजिलमा १४ लाखको हा’राहारीमा को’रोनाभा’इरस सं’क्रमित पुगिसकेका छन् भने झण्डै ६० हजारको मृ’त्यु भइसकेको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया