ए’डिबीद्वारा ३६ क’रोड अ’नुदान

काठमाडौँ, १७ असार / ए’शियाली वि’कास बैंक (ए’डिबी)ले को’भिड–१९ को म’हामारीवि’रुद्ध ल’ड्न नेपाल स’रकारलाई रु ३६ क’रोड अ’नुदानस्वरुप उ’पलब्ध गराउने भएको छ । ए’डिबीले ए’शिया–प्र’शान्त वि’पद् प्र’तिकार्य को’षबाट नेपाललाई उक्त र’कम उ’पलब्ध गराउने स्वी’कृति गएराति गरेको यहाँस्थित उक्त बैंकको दे’शीय कार्यालयले जनाएको छ ।

जापान स’रकारद्वारा को’षमा दा’खिला भएको उक्त र’कम सीमाक्षेत्रस्थित क्वा’रेन्टिनको सु’धार तथा प्र’भावकारी व्य’वस्थापन, प्र’योगशाला र चि’कित्सा उ’पकरण, औ’षधि ए’वं स’ङ्क्रमण नि’यन्त्रण सामग्री ख’रिदका निम्ति ‘प्रदान गरिएको हो । यसअघि पनि ए’डिबीले रु तीन क’रोड ६० लाख ‘स्वा’स्थ्यकर्मी तथा को’रोनावि’रुद्ध अ’ग्रपङ्क्तिमा रहेर ख’टिएकाहरुलाई आ’पत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया