पानी परेपछि स’लहको जो’खिम कम हुने

अ’फ्रिकी मु’लुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा दे’खापरेको स’लह मङ्गलबार काठमाडाँैमै देखिए पनि प्र’भाव कम हुने जनाइएको छ । गत शनिबार रुपन्देही, सिन्धुली, चि’तवनलगायत जिल्लामा दे’खापरेको स’लह वर्षा भएपछि म’र्ने गर्छ । वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार स’लहको स’ङ्ख्या ला’खौँ वा क’रोडौँको प’रिमाणमा हुन्छ ।

“काठमाडौँमा देखा परेको स’लहको झु’ण्ड ठू’लो होइन” डा बूढाथोकीले भन्नुभयो । नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट प’श्चिमतिर ब’हेको हा’वासँगै स’लह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ । —

फेसबुकबाट तपाईको प्रतिक्रिया