काठमाडौं उपत्यकामा ८ जनामा कोरोना सं’क्रमण

१५ असार, काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना सं’क्रमण देखिएको छ ।

Leaderboard Banner

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना सं’क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया