शहीद शुक्रराजलाई फाँ’सी दिएको क’हाली’लाग्दो अन्ति’म साँ’झ र त्यो दिन… पुरा हेर्नुहोस।

काठमाडौँ / एक’तन्त्री’य ज’हानियाँ राणा शा’सनविरु’द्ध हुँ’कार गर्दै फाँ’सीमा चढ्नुअघि शहीद शुक्रराज शास्त्रीको मुखबाट निस्किएका यी वाक्यले श’हीदको ग’र्विलो गाथा प्रस्ट हुन्छ । शास्त्रीसँगै जेलमा रहेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा त्यो क’हाली’लाग्दो अन्ति’म साँ’झबारे लेखेका छन्, “घरबाट ल्याएको दूधसँग रोटी खान शास्त्री’जी पकाउँदै थिए तर खानै नदिएर बाहिर लगे । ” जे’लघरबाट बा’हिर जाँ’दाजाँ’दै शा’स्त्रीले उपस्थित सबै भाइलाई भने, “नमस्ते ! म’र्नु सबैले पर्छ, तर यसरी म’र्न पाउँदा मेरो नाउँ अमर भयो । ”

चकमन्न बाग्मती किनार । माघको कठ्या’ङ्ग्रिँ’दो चिसो । बाग्मतीमा डु’बुल्की मारेर वेदका ऋचा वाचन गर्दै टेकुस्थित खरीको रूखमा टाँ’गिएको डो’रीमा शुक्रराजले अ’न्तिम पटक पु’लुक्क हेरे । १९९७ साल माघ १० गते’को राति प्रसन्नतापूर्वक फाँ’सी गलामा लगाउँदै शुक्रराज शास्त्रीले प्रा’ण त्या’ग गरेका थिए ।

Leaderboard Banner

छातीमा टाँगिएको थियो, “दे’श’द्रोहीलाई य’स्तै सजा’य हुन्छ । ” काठमाडौं सहरका जन’ता त’र्सा’उन माघ ११ गते दिनभर शुक्रराजलाई रू’खमै झु’न्ड्या’इएको थियो । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीसँग ९७ सालको त्यो घ’टनाका तस्बिर आज पनि उत्ति’कै ताजा छ । जोशी भन्छन्, “शुक्रराजलाई फाँ’सी दिएको हल्ला सुनेपछि दौडेर हेर्न पुगेको थिएँ । पचलीनिर म’चलीमा खरीको सानो बोटमा झुन्ड्याइएको रहेछ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

त्यसैगारी / पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको को’रोना भाइ’रसको स’ङ्क्र’मणका कारण सुनसान देखिएको हो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ ।

चिनियाँ पर्यटक एड्भेञ्चर र पदयात्राका लागि नेपाल घुम्न आउने गरेका छन् । पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जिप फ्लायर यतिबेला चिनियाँ पर्यटकका कारण भरिभराउ हुुनुपर्ने सिजन भए पनि सो क्षेत्र सुनसान जस्तै छ । स’ङ्क्रमणका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय थपेका छन् भने केहीले छोट्याएर  फर्किइसकेको व्यवसायी सोम थापाले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया