न’क्कली भ्याट बिल बनाई ,१४ करोड ८७ लाख बराबरको राजश्व छ’ली गर्ने विरु’द्ध मु’द्दा

काठमाडौँ, १२ माघ  / न’क्कली मूल्य अभिवृद्धि कर (भ्याट)को नक्क’ली बिलविजक प्रयोग गरी राजश्व चु’हावट गरेको अ’भियोगमा राजश्व अनुसन्धान विभागले तीन जनावि’रुद्ध काठमाडौँ जिल्ला अदालतमा मु’द्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेशनका सञ्चालक सञ्जिव मास्केले नक्क’ली बिल’विजक तयार पारी रु १४ करोड ८७ लाख बराबरको राजश्व चु’हावट गरेको पाइएको छ ।

विभागले मास्केवि’रुद्ध बिगोको दोब्बर ज’रिवाना र तीन वर्ष कै’दको मा’गदाबी गरेको छ । वस्तु तथा सेवा नै खरिद नगरी न’क्क’ली भ्या’ट बि’ल बनाइ भ्याट र आयकरसमेत छ’ली गरेको पाइएको छ । विभागका अनुसार मास्के’ले रु चार क’रोड ३२ लाख ६९ हजार २८३ बराबरको भ्याट तथा रु १० करोड ५४ लाख ३९ हजार ५९५ बराबरको राज’श्व चु’हावट गरेको अनुसन्धा’नबाट खुलेको छ । यस्तै विभागले हैटौँडा उपमहानगरपालिका–२ मा रहेको अनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपानेसमेत दुई जनाले रु आठ करोड ६२ लाख बराबरको न’क्क’ली भ्याट बि’ल बनाइ राजश्व चु’हाव’ट गरेको पइएको अभियोगमा मु’द्दा दायर गरेको छ ।

विभागका अनुसार उ’क्त कन्स्ट्रक्सनका सञ्चालक न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले रु दुई करोड ५० लाख १४ हजार १९८ बरा’बर भ्या’ट बि’ल र रु छ करोड १२ लाख चार हजार ६०२ बरा’बरको आयकर चहुा’वट गरेको पाइएको छ । उनीहरुले रु आठ करोड ६२ लाख १८ हजार ८०० बराब’रको राज’श्व चुहा’वट गरेको अनु’स’न्धानबाट खुलेको छ । विभागले बिगोको दो’ब्बर ज’रिवा’ना र तीन वर्षसम्म कैदको माग गर्दै आज ललितपुर जिल्ला अदालतमा मु’द्दा दायर गरेको हो ।

विभागले पछिल्ला दिनमा न’ली भ्याट बिल बनाउने र आयकर छली गर्नेवि’रु’द्ध आ’क्रामक’रुपमा कार’वाही शुरु गरेको छ । विभागका महानिर्देशक मैनालीका अनुसार नक्क’ली भ्याट बिल बनाउने र आयकर छल्नेमाथि विभागले मिहिनरुपमा अध्ययन गर्दै धमाधम मुद्दा’ दायर गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया