दिपकराज गिरीको कटाक्ष : सलमान र कपिललाई सुरक्षा दिन नसक्नेले पूरै बलिउडलाई कसरी सुरक्षा दिने पान्डेजी ?

काठमाडौं, १५ असार । नेपाल सरकारले १ अर्बको लागतमा भारतीय अवार्ड (आइफा अवार्ड) नेपालमा गर्न लागेको समाचार सार्वजनिक भएपछि चौतर्फी बिरोध सिर्जना भएको छ । यसबाट नेपाली कलाकार झन् अछुतो रहने कुरै भएन । यहि विषयमा कलाकार दीपकराज गिरीले फेसबुकमा एक स्टाटस लेखेका छन् ।

Leaderboard Banner

दिपकले सलमान खान र कपिल शर्मालाई सुरक्षा दिन नसक्ने भन्दै कार्यक्रम रद्द भएको स्मरण गराउदै झन् पुरै बलिउडलाई सुरक्षा दिने कुरा लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

उनको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस्:

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया