काठमाडौं, ३२ जेठ । शनिबार राती ९ बजेर ३२ मिनेटमा शक्तिशाली भुकम्पको धक्का महशुस गरिएको छ ।
कर्णाली प्रदेशको जाजरकोट जिल्लामा ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
ठुलै धक्का महशुसभएपछि स्थानियहरु त्रसित भएका छन । क्षतीको विवरण आउन भने बाँकि नै छ ।
शुक्रबार पनि बझाङ्ग केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।