शनिबार राती भुकम्पको ठुलो धक्का महशुस, स्थानिय त्रसित ! यस्तो छ ताजा अबस्था !

काठमाडौं, ३२ जेठ । शनिबार राती ९ बजेर ३२ मिनेटमा शक्तिशाली भुकम्पको धक्का महशुस गरिएको छ ।

कर्णाली प्रदेशको जाजरकोट जिल्लामा ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Leaderboard Banner

ठुलै धक्का महशुसभएपछि स्थानियहरु त्रसित भएका छन । क्षतीको विवरण आउन भने बाँकि नै छ ।

शुक्रबार पनि बझाङ्ग केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया