रातको समयमा कोशीपारी डरलाग्दो दुर्घटना थप बिवरण आउन बाकी

जेठ ३०- काभ्रे कोशीपारी फेरि बस दुर्घटना भएको छ । काठमाडौबाट दोलालघाट हुँदै जाने यात्रु बस रामेछापमा दुर्घटना भएको खबर प्राप्त भएको छ ।
काठमाडौंबाट छुटिने दोश्रो टिप रामेछापको गुरासे जाँदै गरेको उक्त यात्रु बस दुर्घटना भएको हो । दुर्घटनामा परि धेरै मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । यात्रु बस लगभग २०० मिटर भिरबाट खसेको छ । थप विवरण  अर्को अपडेट गराउने छौं । हेर्दै गर्नुहोला publicaawaj

 

फेसबुकबाट तपाईको प्रतिक्रिया