ग्वार्को स्थित बिएण्डबी अस्पताल अगाडीको आकाशे पुलबाट हाल फालेर आत्महात्य [ भिडियो सहित ]

काठमाडौँ,  ललितपुरको ग्वार्कोबात सातदोबाटो आउने बाटोमा अवस्थित बिएण्डबी अस्पताल अगाडीको आकाशे पुलबाट फाल हानी एक व्यक्तिले आत्महत्या गरेका छन् ।

Leaderboard Banner

प्रहरीका अनुसार ३० बर्ष उमेर जस्ता देखिने एक युवाले पुल माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया