एकाएक किन भईन् आक्रोसित ? आखिर उनले कसलाई र किन भनिन् फाँसी दिनुपर्छ !भिडियो हेर्नुहोस:

काठमाडौँ, ११ बर्षीय भावना बस्नेतको श्रीमान र काखे छोरी सहितको सानो परिवारको लागी भगवान बनेर आइन् भक्तपुरकी सुस्मिता कार्की । सानै देखि समाजसेवामा अग्रसर सुस्मिताले यो सानो परिवारलाई आश्रय दिएर यिनीहरुको भताभुङ्ग हुन लागेको जिन्दगीलाई एउटा गतिमा ल्याइदिएकी छिन् ।

हान त सुस्मिता यो महान कार्य नभएर आफ्नो सानो प्रयास मात्र भएको बताउँछिन् तर उनको यो मानवताको भावनालाई प्रशंशा नगर्ने सायदै कोहि होला ।

भावनाको स्कानो परिवार पनि निकै खुसि देखिन्छ । उनीहरुको निर्दोष आँखामा आशाको सुनौलो किरण देख्न सकिन्छ । सुस्मिता भावनाको छोरीलाई आफ्नी छोरी बनाउन पाउँदा र उनीहरुलाई एउटा नयाँ जिवन दिन पाउँदा यसलाई आफ्नो सौभाग्य मान्छिन् ।

Leaderboard Banner

यति ठुलो गुण लगाएकी सुस्मिताको आश्रय कहिल्यै नछाड्ने बाचा गर्छन भावनाका श्रीमान् नन्द । उनि सुस्मिताकै कारोबारलाई सम्हालेर अघि बढ्ने बताउँछन् ।

यस्तै मिठा कुराकानीकै बीच एकाएक सुस्मिता आक्रिषित हुन पुग्छिन् । अशिक्षाको कारण भावनाको यस्तो हाल भएको बताउने उनि गल्ति गर्नेलाई फाँसी दिनु पर्छ भन्दै जंगीइन्छिन्न ।

आउनुहोस् हेरौँ उनिसंगको छोटो अन्तर्वार्ता :

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया