बर्षा र सन्जोगको हनिमुन, यस्ता देखिए पेरिसमा ! [ तस्विरहरु ]

काठमाडौँ, नायिका बर्षा राउत र नायक सन्जोग कोइरालाको जोडी निकै लोकप्रिय छ ।

निकै वर्षको प्रेम सम्बन्ध पश्चात गत वर्ष २०७५ फाल्गुन २ गते प्रणय दिवसको अवसरअ विवाह बन्धनमा बाँधिएको यस जोडी हनिमुनको लागी हाल पेरिस पुगेको छ ।

हनिमुनको लागी पेरिस पुगेको उक्त जोडीले सामाजिक संजालमा केहि तस्विर शेयर गरेका छन् । तस्विरमा दुवै रोमान्टिक मूडमा देखिएका छन् ।

Leaderboard Banner

 

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया