सुदूरपश्चिका पहाडी जिल्लाहरुमा भारी हिमपात (फोटोफिचर)

पब्लिक आवाज /संवाददाता

काठमाडौं । देशै भरि अत्याधिक चिसो बढेको छ । भने उच्च पहाडी र हिमली क्षेत्रमा भारी हिमपात पनि भएको छ । यसै गरि सुदूरपश्चिमाका पहाडी जिल्लाहरुमा गए राती देखि परेको हिँउले जनजीवन प्रभावित भएको छ । भने , सवारी आवागमनमा सयस्या भएको छ ।

राजमार्गमा हिँउ जमे पछि बैतडीको अनारखोली, खोडपे, सतबाँझ , बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ।

यस्तै दार्चुलाको उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, तिङ्कर लगायतका ठाउँमा हिमपात भएको छ । डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क लगायतका स्थानमा पनि हिमपात भएको छ ।

 

तस्वीर : पब्लिक आवाज

 

Leaderboard Banner

 

 

 

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया