गायिका निशुको ‘म काहाँ थिए यस्तो ‘ सार्वजनिक (भिडियो सहित )

पब्लिक आवाज /संवाददाता

काठमाडौं । पछिल्लो समय नेपाली संगीत क्षेत्रमा सक्रिय गायिका निशु ढकालको नयाँ गीत सार्वजनिक भएको छ । एउटा युट्युब च्यानल मार्फत “म काहाँ थिए यस्तो” बोलको गीत सार्वजनिक भएको हो ।

यस गीतमा शब्द, संगीत र लय नविन के तिमल्सिनाको रहेको छ । साथै गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।उक्त भिडियोमा स्मारिका , पूजा, प्रकाश र किशोरको अभिनय रहेको छ ।

Leaderboard Banner

गायिका निशुले यसअघि दशैं तिहारको अवसरमा पनि पर्व लक्षित गीत सार्वजनिक गरेकी थिइन् । उक्त गीतलाई दर्शक श्रोताले निकै रुचाएकाले तिहारमा पनि गीत ल्याएको उनको भनाइ छ । साथै आउँदा दिनहरुमा दर्शक श्रोताको भावनालाई मध्यनजर गर्दै आधुनिक, रोमान्टिक, डान्सिङ गीतहरु बजारमा ल्याउने बताईन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया