काठमाडौँ / भरतपुर महानगरपालिकामा १०२०६ मत गणना भएको छ ।
गठबन्धनकी रेनु दाहालले ३५७८ मत पाएकी छन्।
विजयले ३५७५ मत ल्याएका छन्।
यस्तै, स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन्।