काठमाडौँ, वर्दियाकाे राजापुर नगरपालिका–५ बदादपुरमा ५ वर्षिया बालिकालाई बलात्कार गर्ने ८ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
बालिका बलात्कृत भएकाे थाहा पाएपछि तत्काल घटनास्थल पुगेकाे ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले मंगलबार ६८ वर्षीय लखन लाल चाैधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भैरहेको छ ।







