६५ साना सिँ’चाइका काम स’म्पन्न

भरतपुर, १८ असार / चि’तवन जि’ल्लामा स’ञ्चालन भएका ६५ साना ‘चाइका काम स’म्पन्न भएका छन् । एक सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्र’धानमन्त्री कृषि आ’धुनिकीकरण प’रियोजना का’र्यान्वयन ए’काइ चि’तवनले जानकारी दिएको छ । ‘एकाइले आफ्नो कार्यक्षेत्रमा चा’लु आ’र्थिक व’र्षमा स्यालो ट्यु’बवेल, बो’रिङ, थोपा सिँ’चाइलगायतका कार्यक्रम स’ञ्चालन गरेको हो ।

स’ञ्चालन भएका योजनामध्ये ६५ सिँ’चाइका कार्यक्रम सम्पन्न भइसकेको र बाँकी सम्पन्न हुने चरणमा रहेको प्र’धानमन्त्री कृषि आधुनिकीकरण परियोजना का’र्यान्वयन ए’काइ चि’तवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा धान जो’नअन्तर्गत ७५, तरकारी जो’नमा ४०, केरा जो’नमा १५ र परियोजनाअन्तर्गत पाँचवटा सिँ’चाइका कार्यक्रम स’ञ्चालन भएका छन् । कार्यक्रम सम्पन्न भएसँगै ५४० बिघामा सिँ’चाइ हुने अपेक्षा गरिएको छ । एउटा स्या’लो ट्यु’बवेलले चार बि’घासम्म सिँ’चाइ गर्न सकिने उहाँले बताउनुभयो ।

साना सिँ’चाइ कार्यक्रम स’ञ्चालनका लागि कार्यालयले चालु आर्थिक वर्ष रु एक क’रोड ४० लाख विनियोजन गरेको थियो । त्यसमध्ये सबैभन्दा धेरै तरकारी जो’नले रु ६० लाख बजेट विनियोजना गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । त्यस्तै के’रा जो’नअन्तर्गत रु ४५ लाख, धान जोनअन्तर्गत रु ३० लाख र परियोजनाअन्तर्गत रु पाँच लाख बजेट विनियोजन भएको थियो ।

प्र’धानमन्त्री कृषि आ’नुनिकीकरण परियोजनाअन्तर्गत स’ञ्चालित साना सिँ’चाइ कार्यक्रममा ५० प्रतिशत उपभोक्तको लगानी रहेको छ । यस कार्यक्रमअन्तर्गत माडी न’गरपालिका र इच्छाकामना गाउँपालिकाबाहेक जिल्लाका सबै तहमा साना सिँ’चाइका कार्यक्रम स’ञ्चालित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया