१४९ यात्रु रहेका इथियोपियन विमान दुर्घटना !

काठमाडौँ, १४९ यात्रु र ८ चालक गरी १५७ जना व्यक्ति रहेका इथियोपियन विमान दुर्घटना भएको छ । केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान इथियोपियाको राजधानी आडिस आबुबाबाट उडेको केहीबेरमा नै दुर्घटना भएको हो ।

दुर्घटना बारे इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गरेका छन् । दुर्घटनामा के कति क्षति भयो भन्ने बारे उक्त ट्वीटमा उल्लेख गरिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया