काठमाडौँ, २७ असार/चर्चित कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ ।
उनको ‘बुढो हुन मन छैन’ बोलको गीत आज सार्वजनिक गरिएको हो ।
गीतमा हरिवंशकै शब्द र स्वर रहेको छ गीतमा जिवित जलामीले संगीत भरेका छन्।
मह सञ्चारको प्रस्तुती रहेको गीतमा हरिवंश आचार्य र नरेन्द्र कंसकार फिचर्ड छन् ।
उक्त गीतको भिडियो दिर्घ गुरुङले खिचेका हुन् भने नहकुल खड्काले सम्पादन गरेका हुन् ।
म्युजिक भिडियोको सुदन केसी निर्देशन गरेका छन् ।







