नवलपरासी, १८ असार / मु’ख्यमन्त्री ग्रा’मीण वि’कास का’र्यक्रमअ’न्तर्गत नवलपरासी (ब’र्दघाट –सु’स्ता प’श्चिम) स्थित स’रावल गाउँपालिकामा सा’मुदायिक वि’द्यालयमा अ’ध्ययन गर्ने वि’द्यार्थीलाई प्रो’त्साहनस्वरुप सा’इकल प्रदान गरिएको छ । गाउँपालिकाका १० सा’मुदायिक वि’द्यालयमा अ’ध्ययन गर्ने ग’रीब र वि’पन्न स’मुदायका ५५ जेहेन्दार छा’त्रछात्रालाई सा’इकल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
शिक्षामा छा’त्रछात्राको पहुँचमा थ’प सह’जता पु¥याउने उ’द्देश्यले सबै वि’द्यालयबाट जे’हेन्दार ‘वि’द्यार्थी छनोट गरी सा’इकल वि’तरण गरिएको गाउँपालिकाका अ’ध्यक्ष राधेश्याम चौधरीले जा’नकारी दिनुभयो । का’र्यक्रम अन्तर्गत प्रदेश स’रकारले उ’पलब्ध गराएको विशेष अ’नुदान कार्यक्रमबाट गाउँपालिकाले सा’इकल प्रदान गरेको हो ।







