काठमाडौँ, बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दा सांसद छन्तेलले आफ्नै मजाक बनाएकी छिन् ।
उनको प्रस्तुति हेर्दा उनि बिना तैयारी नै रोस्टमा गएकी देखिन्छ । न त उनले शुद्ध बोलेकी छिन् न त सहजसंग नै । उनि निकै अक्मकाउँदै बोलेकी छिन् ।
उनलाई हेर्दै सभामा उपस्थित केही सांसदहरु हास्दै देखिन्थे । उनले कृषि तथा पशुपन्छी सम्बन्धी बजेटबारे आफ्नो भनाइ राखेकी थिइन् ।







