रुकुमपूर्व, १७ असार / रुकुम(पूर्व)मा श्री’मतीले आफ्ना श्री’मान्को ह’त्या गरेकी छन् । श्री’मतीले चि’र्पटले हान्दा श्री’मान्को ज्या’न गएको हो । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वा’ङको सुद्रीमा २३ वर्षीय वि’छोड वि’कलाई २० वर्षीया पत्नी रेश्माले दा’उराले हा’न्दा ज्या’न गएको हो ।पारिवारिक वि’वादका कारण गए राति ११ बजेतिर श्री’मतीले श्री’मान्लाई दा’उराले टाउकामा हा’न्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान मात्र घ’टनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ ।
मृ’तक बि’छोडको ना’क, मु’ख र टा’उकाबाट र’गत ब’गेको जनाइएको छ । धेरै र’गत ब’गेकै का’रण मृ’त्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताउनुभयो ।घ’टनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नि’यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । श’व प’रीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ ।







