वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

फोटो:रासस

काठमाडौँ, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ । राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो । यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो ।

गौतम २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए ।

आजको नेपाल समाचारपत्रमा समाचार प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया